आइएमई लाइफकी एजेन्सी म्यानेजर संगिता सापकोटा बनिन् एमडीआरटी

चितवन, २२ पौष : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर संगिता सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् ।

सापकोटाले आइएमई लाइफमा प्रवेश गरेपछि एमडीआरटीको लक्ष्यमा सफल भएकी हुन् । नवलपुरको गैडाकोटमा व्यवसाय गर्ने सापकोटाले लक्ष्य प्राप्त गरेसँगै आँफु हरेक लक्ष्यहरु पूरा गर्न सदा तयार रहेको गरेको बताइन् । “अब २०२७ का लागि दौड शुरु भयो” उनले भनिन् ।

सापकोटा आइएमई लाइफ इन्स्योरेन्सको नवलपुरको गैडाकोट शाखामा एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय