मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय

काठमाडौं, १० भाद्र : मधेश प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर बिदा दिने भएको छ। मधेश सरकारले बुधबार प्रदेशमा मुस्लिम धर्मालम्बीलाई बिदा दिने निर्णय गरेको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली बुधबार मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने उल्लेख गरिएकाे छ । मन्त्रालयले बिदा सम्बन्धी निर्णयकाे बारेमा प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएकाे हाे।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी