देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ कार्तिक : 

देशभर पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ सय ८० जनाको नमूना परीक्षण गर्दा आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २४ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सय ३० जनामा झरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस