प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

काठमाडौं, २६ पुस : राष्ट्रिय जनमोर्चा (राजमो) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउनु भयो ।

राजमोबाट प्रतिनिधि सभामा उहाँ मात्रै सांसद हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा