आइसिसी विश्वकप लिग–२ : युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत :

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

नेपालले युएईलाई डिएल मेथडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी