‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं, २६ चैत :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज दशरथ रङ्गशालामा दुई वटा र एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे र दोस्रो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

त्यस्तै, सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । यो खेल दिउँसो २ बजे सुरु हुनेछ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस