सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं, २२ बैशाख : 

सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने भएको हो । शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति(कार्यक्रम र बजेटको विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

बुधबार बसेको गठबन्धनको बैठकले सरकारको नीति(कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा