युएईद्वारा सर्बियामा भएको सामूहिक गोली काण्डको कडा निन्दा

अबुधाबी, २३ बैशाख :

युएईले सर्बियामा भएको सामूहिक गोली काण्डको कडा निन्दा गरेको छ ।

उक्त गोली काण्डमा धेरैको मृत्यु भएको थियो भने ठुलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ। साथै शान्ति र स्थिरतालाई कमजोर तुल्याउँने हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।राससरएएनआई / वाम

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस