देशभर कोरोनाका सक्रिय संक्रमित ३४ जना

काठमाडौं, १२ जेठ :

देशभर थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७८८ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस