पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा, २१ जेठ :

पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी चौकी बल्डेङगढीले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस