आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, २३ असोज : संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधाय सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा