नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

काठमाडौं, २० पौष : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुने सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल हुने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा