नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, ३० बैशाख : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ ।

बैठकमा नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले आज पनि बैठ बस्न लागेको हो । आज साँझ पोलिटब्युरो बैठक बस्नेछ । बैठकमा केन्द्रिय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने बताइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस