राष्ट्रियसभाको बैठक पनि आज बस्दै

काठमाडौं, १० असार : संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस