कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाको खेल बराबरी

काठमाडौं, ११ असार : कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । समूह ‘डी’ मा बराबरी खेल्दै खेल्दै ब्राजिल र कोस्टारिकाले अङ्क बाँडेका छन् । यो समूह अन्तर्गत गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराउँदै तीन अङ्क जोडेको छ ।

कोलम्बियाका लागि ड्यानियल मुनोज र जेफरसन लेइर्माले गोल गरे । पाराग्वेका जुलियो इन्किसोले एक गोल मात्र फर्काउन सके । कोलम्बिया समूह डी मा शीर्षस्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस