पाकिस्तान र दक्षिण अफ्रिकाबीचको अन्तिम एकदिवशीय क्रिकेट आज हुँदै

PAARL, SOUTH AFRICA - DECEMBER 16: Temba Bavuma (Captain) of South and Mohammad Rizwan (Captain) of Pakistan with the Series Trophy during the Series Captain's Trophy Shoot at Boland Park on December 16, 2024 in Paarl, South Africa. (Photo by Grant Pitcher/Gallo Images)

काठमाडौं, ७ पुस : पाकिस्तान र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम एकदिवशीय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ६ बजे जोहानेशवर्गमा शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै पाकिस्तानले जितिसकेको छ ।

आज विजयी भएमा पाकिस्तानले क्लिन स्वीप गर्नेछ भने दक्षिण अफ्रिका सान्त्वना जीतको खोजीमा छ । यसअघिको टी–२० शृङ्खला भने दक्षिण अफ्रिकाले जितेको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस