आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

काठमाडौं, ८ वैशाख : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस