प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरुआत

काठमाडौं, २ भाद्र :  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर यूनाइटेडलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा आर्सनलले यूनाइटेडलाई १–० गोलले हरायो ।

यस्तै गएराति भएका अरू खेलमा नॉटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–० गोलले हराउँदा चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । प्रिमियर लिगमा आज राति लिड्स यूनाइटेड र एभर्टन खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस