प्रिमियर लिगमा चेल्सी र ब्रेनफोर्डको बराबरी

काठमाडौं, २९ भाद्र : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्रेनफोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

यस्तै अन्य खेलमा टोटनहमले वेस्ट ह्यामलाई ३–०, न्यूक्यासलले वुल्भ्सलाई १–०, बर्नमाउथले ब्राईटनलाई २–१ गोलले हरायो । यसैगरी क्रिस्टल प्यालेस र सन्डरल्याण्ड तथा एभर्टन र एस्टनभिल्लाले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस