इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदै

काठमाडौं, १२ असोज : इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनलले खेल्दैछन् । एस्टनभिल्ला र फुलहमको खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ ।

त्यस्तै न्यूक्यासल र आर्सनलको खेल राति सवा ९ बजे शुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस