रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान

काठमाडौं, २१ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मतदान गर्नुभएको छ । उहाँले बिहीबार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिए पनि उहाँको मतदाता नामावली काठमाडौंमै छ । रास्वपाले नेता बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको हाे। नेता बालेन पहिलो पटक प्रतिनिधि सभाको चुनावमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा