आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कपको उपाधि जित्यो

LONDON, ENGLAND - MARCH 22: Rodri and Erling Haaland of Manchester City lift the Carabao Cup trophy after the team's victory in the Carabao Cup Final match Arsenal and between Manchester City at Wembley Stadium on March 22, 2026 in London, England. (Photo by Julian Finney/Getty Images)

काठमाडौं, ९ चैत्र : आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । वेम्बलीमा हिजो भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हरायो ।

सिटीका निको ओ राइलीले दुई गोल गरे । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । ग्वार्डिओलाले प्रशिक्षकका रूपमा सबैभन्दा लिग कप जितेका हुन् ।

यस्तै सिटीले यो नवौँ पटक उपाधि जितेको हो । सबैभन्दा धेरै लिग कप जित्ने टोली लिभरपुल हो । लिभरपुलले १० पटक उपाधि जितेको छ ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना