कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं, १५ चैत : नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा