आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, ११ कात्तिक : आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । हिजो तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा सुन आज भाउ बढेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा चाँदी आज तोलामा ३ हजार ९८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस