अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ८ असार :

अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यहाँको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतका केही क्षेत्रमा महसुस गरिएको खबरमा उल्लेख छ ।

भूकम्पको क्षतिबारे अहिलेसम्म विवरण आएको छैन ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा