न्यूजिल्यान्डद्वारा विश्वकप खेल्ने टिम घोषणा

काठमाडौं, ४ असोज :

अस्ट्रेलिया विश्वकपमा लागि न्युजिल्यान्डले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ।

न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा टी-२० विश्वकप टिमको घोषणा गरेको हो। विलियमसनलाई किवि वोर्डले तेस्रो पटक टी-२० विश्वकपको कप्तान नियुक्त गरेको हो।

साविकको फाइनलिस्ट न्युजिल्यान्डको टिममा भेट्रान्ट स्टार मार्टिन गुप्टिलले कीर्तमिमानी सातौं पटक टिममा स्थान बनाउँदा अन्य अनुभवी खेलाडीहरु ट्रेन्ट बोल्ट र टिम साउदीले पनि टिममा स्थान बनाएका छन्। एजेन्सी

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा