सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, १४ असोज :

सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ ।

सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस