नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २७ असोज :

नेकपा एमालेका नेता डा. भीम रावलले आज बिहीबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउँदै उनुभएका डा। रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउन लाग्नुभएको हो ।

अछाम–१ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ उहाँलाई टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएपछि उहाँ पार्टीसँग रुष्ट हुनुहन्थ्यो ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस