आज देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाडौं, ८ कार्तिक :

आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

उहाँका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस