देशभर ४ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं,  २८ कार्तिक : 

९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ४ सय २५ वटा नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस