कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक

काठमाडौं, १९ पुस :

कांग्रेसको मुख्य सचेतकमा लेखक नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी