केयूकेएलले १५औँ वार्षिकोत्सव मनाउँदै, आज कार्यालय बन्द हुने

काठमाडौँ, १ फागुन : 

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आज १५औँ वार्षिकोत्सव मनाउँदै छ।

वार्षिकोत्सवको कार्यक्रम रहेकाले कार्यालय बन्द हुने भएको छ । खानेपानी वितरण लगायतका अत्यावश्यक सेवाहरु भने नियमित हुने केयूकेएलले जनाएको छ।

केयूकेएलले काठमाण्डौ उपत्यकामा पानी वितरण गर्दै आएको छ । पछिल्लो समय मेलम्चीको पानी पनि विभिन्न तालिकामा वितरण हुँदै आएको छ । तर, केयूकेयलले पानी वितरण, पाइपको व्यवस्थापनलगायत सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो छ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी