काठमाडौँ, ४ फागुन :
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरूको भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बताइएको छ ।





