आइसिसी विश्वकप लिग–२ : युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत :

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

नेपालले युएईलाई डिएल मेथडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस