३४ प्रतिशतभन्दा धेरै घरमा रेडियो, ७३ प्रतिशतले चलाउँछन् स्मार्ट फोन

काठमाडौं, १० चैत : नेपालमा ३४ प्रतिशतभन्दा धेरै परिवारले रेडियो सेट प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ३४ दशमलव २ प्रतिशत अर्थात् २२ लाख ८० हजार १२३ घरपरिवारमा रेडियोको सुविधा छ ।

यस्तै, ४९ दशमलव ४ घरपरिवारमा टेलिभिजन र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा