काठमाडौं, २२ चैत :
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबार बस्दैछ ।
बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।