‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं, २६ बैशाख :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज थ्री स्टार र न्युरोड टिम एनआरटी दिउँसो ३ बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।

त्यस्तै दशरथ रङ्गशालामै बेलुका ६ बजे जावलाखेल र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा