देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ : 

देशभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिहीबार १५ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८८ जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

 

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा