देशभर कोरोनाका सक्रिय संक्रमित ३४ जना

काठमाडौं, १२ जेठ :

देशभर थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७८८ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा