कांग्रेस सभापति देउवा सिंगापुर जाँदै

kf]v/f, @% j}zfvM k|d b]pjf r'gfjL ;ef ;Daf]wg k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf kfFrbnLo u7aGwgsf tkm{af6 r'gfjL cfd;efnfO{ kf]v/fdf ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ३० जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जानु हुनेछ ।

देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहनु भएको र त्यसैको फलोअपका लागि त्यहाँ जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

करिब एक सातापछि स्वदेश फर्कने गरि देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान लागेका हुन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा