सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीसंगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको जनमत पार्टीका नेताहरुले बताएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस