सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने

dlGqkl/ifbsf] a}7s a:b} sf7df8f}F, % h]7 M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z'qmaf/ dlGqkl/ifbsf] a}7s a:b} . tl:s/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, २३ कार्तिक : सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् ।

यो रकम राहत कोषमा जम्मा गर्ने र त्यहीँबाटै पीडितसम्म पुग्नेछ । गएको शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको ज्यान गएको छ । ६२ हजार भन्दा धेरै घर भत्किएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस