प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौं, २१ फागुन : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा विशेष कारणवस आज  बस्ने भनिएको बैठक स्थगित गरिएको उल्लेख छ ।

नयाँ सत्ता समीकरणको चर्चाले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । अर्को बैठक यही फागुन २४ गते बिहीवार बिहान ११ बजे बस्ने तय भएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने