उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

sf7df8f}F, @$ df3M /fli6«o ;dGjo kl/ifb a}7sdf k|d bfxfn k|wfgdGqL sfof{no l;+xb/af/df a'waf/ a;]sf] /fli6«o ;dGjo kl/ifb a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी/पहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले बाढी/पहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उहाँले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस