आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, १३ मंसिर : आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तालिका छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदै हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस