यू–१६ महिला मैत्रीपूर्ण फुटबल : नेपाल भुटानसँग ५–१ गाेलले पराजित

काठमाडौं, ५ पुस : भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलको नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलले हरायो ।

भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेल २/२ तथा उगेन सोमोले १ गोल गरिन् । नेपालकी सबिना तामाङले १ गोल गरिन् । यस्तै नेपाल र भुटानका १९ वर्षमुनिको मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुँदैछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस