पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, १४ माघ : काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस