काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, १४ माघ : सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ । बैठक सोमबार दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्नेछ । बैठक आइतवारदेखि शुरु भएको हो ।

बैठकमा सांसदहरुलाई संसदमा प्रस्तुत कसरी हुने भन्नेबारेमा प्रशिक्षण दिइएको छ । साथै आज सांसदहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारी र पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस