काठमाडौं, १५ माघ : सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ । बैठकमा माघ १८ गतेबाट शुरु हुने हिउँदे अधिवेशनको बारेमा छलफल हुनेछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउने बारेमा छलफल हुनेछ ।





