माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

sf7df8f}F, @$ df3M /fli6«o ;dGjo kl/ifb a}7sdf k|d bfxfn k|wfgdGqL sfof{no l;+xb/af/df a'waf/ a;]sf] /fli6«o ;dGjo kl/ifb a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं, १७ माघ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा माघ १८ गतेदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । पार्टीले सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस